बैतडीको शिवलिंग आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प धक्का

Image
Nisarga Hospital

बैतडीः बैतडीमा भुकम्प गएको छ। जिल्लाको शिवलिंग आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।

CP Hospital Dhangadhi

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिगं आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको छ।

Attariya Hospital

यसअघि गत असोज ४ गते  धादिङको चैनपुर आसपास केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको थियो भने, असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ। 
 

nawajiwan