धेरैपछि देउडाकी रानी गौरी भट्ट हात जोड्दै एक्कासी आईन मिडियामा, छाडा गीत गाउनेलाई गतिलो जवाफ दीईन हेर्नुस

Image
Nisarga Hospital

नेपाली संगित क्षेत्र विविध आयमहरुको संयुक्त थलो हो ।थुप्रै प्रकृतिका सांगीतिक स्वादहरु पाईन्छ। तिनै मध्येको एक हो – देउडा संगित । विशेषत:सुदुर पश्चिमी क्षेत्रमा लोकप्रिय देउडा गित संगितको नेपाली सांगीतिक क्षेत्रमा बेग्लै महत्त्व रहेको छ ।

CP Hospital Dhangadhi

संख्यामक रुपले कमै उत्पादन हुने देउडा संगितमा लाग्नेहरुको जमात पनि क्रमश बढ्दै गएको छ । साथै यस क्षेत्रमा लोकप्रियता समेत बढ्दै गएको छ । तिनै मध्येकि एक हुन गायिका गौरी भट्ट । उनिले कलिलै उमेरमा नेपाली गीत संगीतमा नाम र दाम दुवै कमाई सक्नु भएकी छिन् ।

उनीले अहिले सम्म १५ वटा एल्बमहरुमा आफ्नो स्वर दिनु भईसकी छिन् । उनि अहिले केवलमात्र १७ बर्ष कि छिन्, र उनि भन्छिन् म बच्चा देखिनै गीत गाउने गर्थीए ,प्राय जसोमा लोक दोहारी सुन्ने गर्छु, अब लोक दोहारी क्षेत्र तिर लाग्छु तर त्यो क्षेत्र तिर लाग्दै मा देउडा गीत गाउन चाही छोडदिन भन्ने भनाई उनको रहेको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

Dhnagadhi & Krishanapur