अरिङ्गालले टोकेर बाजुरामा एक जनाको मृत्यु

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

बाजुरा : बाजुरामा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बडीमालिका नगरपालिका–५ मा अरिङ्गालले टोकेर ६५ वर्षीय अंगे बडुवालको मृत्यु भएको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

साथै अरिङ्गालले टोकेर डम्म साउँद समेत घाइते भएको वडाअध्यक्ष धरमपाल मिजारले बताए। वडाअध्यक्ष मिजारका अनुसार अरिङ्गालले टोकेर घाइते भएका साउँदलाई बडीमालिका नगरपालिकाको समन्वयमा थप उपचारका लागि धनगढी रिफर गरिएको छ।

nawajiwan