
पछिल्लो समय मिडियामा भाइरल जोडी बिनोद र अनिता खड्काले आफ्नो सातौ बैबाहिक बर्ष मनाएका छन् | छोरी आहाना खड्का र दिदि राधा खड्काको साथमा केक काटेर हस्पिटल्मै मनाएका थिए अनिभार्सरी |

लेकसाइड टिभी बाट अभियान सुरु भए संगै थुप्रै सहयोग जुटेर आज मृत्युको मुख बाट फर्किएकी अनिता खड्का अहिले बिस्तारै निको हुदै छिन |
अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ ।


कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।






























