अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पलाई सुरुवाती अग्रता, पश्चिम भर्जिनियामा डेमोक्र्याटलाई सफलता

Image
Nisarga Hospital

अमेरिकामा मंगलबार भएको निर्वाचनको परिणाम आउने क्रम सुरु भएको छ। पश्चिम भर्जिनियामा भर्खर आएको परिणाममा डोनाल्ड ट्रम्पले जित हात पारेका छन्।

CP Hospital Dhangadhi

अहिलेसम्म भएको मत गणनाको आधारमा ट्रम्पले २३ इलेक्ट्रोल मत तथा कमला ह्यारिसले ३ मत पाएका छन्।

Attariya Hospital

इन्डियाना पश्चिम भर्जिनिया र केन्टुकीमा रिपब्लिकले सफलता पाएको हो भने भर्मोन्टमा डेमोक्र्याटले सफलता पाएको छ।

nawajiwan

खबरहब बाट