बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका पुजारा विजयी

Image
Nisarga Hospital

सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेस नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार धीरेन्द्र पुजाराले छ सय ५७ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।

CP Hospital Dhangadhi
Attariya Hospital

उनको निकटतम प्रतिष्पर्धि नेकपा (एमाले)का उम्मेदवार लखिचन्द्र बोहराले चार सय ८७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

nawajiwan