समाजसेवी ज्योत्सना द्वारा कृष्णपुर नगरलाई व्हिल चियर सहयोग

Image
Nisarga Hospital

अत्तरिया : विश्व हिन्दु महासंघकी उपाध्यक्ष तथा रुडुककी महासचिव समाजसेवी ज्योत्सना साउदले कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई व्हिल चियर सहयोग गरेकी छन् ।

CP Hospital Dhangadhi
Attariya Hospital

मंगलबार अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा साउदले नगरपालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखालाई १६ थान व्हिल चियर उपलब्ध गराएको मेयर हेमराज ओझाले जानकारी दिए । यसले गर्दा नगरमा अपाङ्गता भएकाा व्यक्तिहरुलाई केहि भए पनि सहयोग पुग्ने विश्वसव्यक्त गरे ।

nawajiwan