धार्मिक मान्यता अनुसार शनिबारको दिनमा शनिदेव सँगै शंकटामाईको दर्शन गर्नाले कामना पुरा हुने धार्मिक बिश्वास

Image
Nisarga Hospital

शनिबार भगवान शनिदेवको पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ। शनिदेवलाई प्रसन्न गराउन सके ग्रह दशा हट्ने र जीवनमा सकारात्मक परिवर्तन आउने विश्वास छ।

CP Hospital Dhangadhi

सबेरै नुहाईधुवाई गरेर मठ-मन्दिरमा गएर शनिदेवको पूजा।
पिपलको रुखमा जल अर्पण गर्ने।

ब्रह्माण्डका नौ ग्रहमध्ये शनिलाई न्यायाधीश मानिन्छ। धार्मिक मान्यताअनुसार, शनिको पूजा आराधना गर्दा:

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

मनमा शान्ति प्राप्त हुन्छ।
परिवारमा सुख-शान्ति रहन्छ।
काममा सफलता मिल्छ।

ज्योतिषशास्त्रका अनुसार, शनिको साढेसाती दशा जीवनमा ठूलो अनिष्ट निम्त्याउन सक्ने बताइन्छ। शनिको बक्र दृष्टिले शारीरिक, मानसिक र आर्थिक कष्ट ल्याउन सक्छ।
उपयुक्त पूजाविधि र शनिदेवको आराधना गर्दा साढेसाती दशाको प्रभाव कम हुने विश्वास छ।

शनिबारको पूजा र आराधना केवल परम्परामा सीमित छैन, यो मानसिक शान्ति र आध्यात्मिक ऊर्जा प्राप्त गर्ने साधन पनि हो।

Dhnagadhi & Krishanapur