बैतडीको शिवनाथमा चट्याङ लागेर ४ जना घाइते

Image
Nisarga Hospital

बैतडीको शिवनाथ गाउँपालिका–२ पोखरामा चट्याङ लागेर चार जना घाइते भएका छन्।

CP Hospital Dhangadhi

शनिबार स्थानीय गोपाल दमाईको घरमा चट्याङ परिरहेको समयमा उनकी श्रीमति ३५ वर्षीय पवानी दमाई, बुहारी २० वर्षीय कविता दमाई, १३ वर्षीय छोरा लोक दमाई र ११ वर्षीय छोरी लक्ष्मी दमाई घाइते भएका हुन्।

Attariya Hospital

घाइते चारै जनालाई पाटनस्थित डिएस पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।

nawajiwan