डडेल्धुरा अस्पतालद्वारा १० जना स्टाफ नर्सका लागि रोजगारी खुला (सूचना सहित)

Image
Nisarga Hospital

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशको एकमात्र संघीय अस्पताल, डडेल्धुरा अस्पतालले १० जना स्टाफ नर्सका लागि नयाँ रोजगारीको अवसर खुला गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृत दरबन्दीअनुसार यो पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो।

CP Hospital Dhangadhi

मान्यताप्राप्त शिक्षण संस्थाबाट स्टाफ नर्स उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले सात दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया र योग्यता सम्बन्धी जानकारी अस्पतालको प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ।

Attariya Hospital

यस नियुक्तिले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै क्षेत्रीय स्वास्थ्य सेवामा सुधार ल्याउने विश्वास गरिएको छ। इच्छुक उम्मेदवारहरूलाई समयमै आवेदन दिन डडेल्धुरा अस्पतालले अनुरोध गरेको छ।

nawajiwan