प्रदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्राको बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकद्वारा शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर
अमेरिकी डलरको नयाँ कीर्तिमान:
अमेरिकी डलरको मूल्यमा लगातार वृद्धि जारी रहेको छ।

CP Hospital Dhangadhi

खरिददर: रु. १३८.२८
बिक्रीदर: रु. १३८.८८
मुख्य मुद्राहरूको विनिमय दर:

युरोपियन युरो
खरिददर: रु. १४२.५३
बिक्रीदर: रु. १४३.१५
युके पाउन्ड स्ट्रलिङ
खरिददर: रु. १६८.९२
बिक्रीदर: रु. १६९.६६
स्विस फ्र्याङ्क
खरिददर: रु. १५१.६९
बिक्रीदर: रु. १५२.३५
सिङ्गापुर डलर
खरिददर: रु. १०१.१९
बिक्रीदर: रु. १०१.६३
अष्ट्रेलियन डलरमा गिरावट:

nawajiwan
Attariya Hospital

खरिददर: रु. ८५.७५
बिक्रीदर: रु. ८६.१२
अन्य मुद्राहरू:

क्यानेडियन डलर
खरिददर: रु. ९६.९६
बिक्रीदर: रु. ९७.३८
जापानी येन (१००)
खरिददर: रु. ९३.५४
बिक्रीदर: रु. ९३.९८
नेपाल राष्ट्र बैंकका अनुसार अन्य मुद्राहरू, जस्तै साउदी रियाल, कतारी रियाल, थाई भाट, र युएई दिरामको मूल्य पनि सामान्य वृद्धिमा छ।