अछामका पत्रकार ठकुल्लालाई पितृशोक

Image
Nisarga Hospital

अछामका पत्रकार जनेश ठकुल्लालाई पितृशोक परेको छ। उनका बुबा प्रकाश ठकुल्लाको शनिबार दिउँसो निधन भएको हो।

CP Hospital Dhangadhi

३९ वर्षीय प्रकाश ठकुल्ला भारतमा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन्। परिवारका अनुसार उनको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ।

Attariya Hospital

पारिवारिक स्रोतका अनुसार ठकुल्लाको अन्त्येष्टि भारतमै गरिने भएको छ।

nawajiwan