प्रदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्राको विनिमयदर, आज कतिमा हुदै छ त डलरको मूल्य ?

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३९ रूपैयाँ २४ पैसा र बिक्री दर १३९ रूपैयाँ ८४ पैसा तोकिएको छ।

CP Hospital Dhangadhi

अन्य प्रमुख मुद्राको विनिमय दर निम्नानुसार रहेको छ:

  • युरोपियन युरो: खरिद दर १५१ रूपैयाँ ९४ पैसा, बिक्री दर १५२ रूपैयाँ ५९ पैसा।
  • युके पाउन्ड स्टर्लिङ: खरिद दर १८० रूपैयाँ ४१ पैसा, बिक्री दर १८१ रूपैयाँ १९ पैसा।
  • स्विस फ्र्याङ्क: खरिद दर १५७ रूपैयाँ ८५ पैसा, बिक्री दर १५८ रूपैयाँ ५३ पैसा।
  • अष्ट्रेलियन डलर: खरिद दर ८७ रूपैयाँ ५९ पैसा, बिक्री दर ८७ रूपैयाँ ९७ पैसा।
  • क्यानेडियन डलर: खरिद दर ९६ रूपैयाँ ६२ पैसा, बिक्री दर ९७ रूपैयाँ ०३ पैसा।
  • सिङ्गापुर डलर: खरिद दर १०४ रूपैयाँ ४४ पैसा, बिक्री दर १०४ रूपैयाँ ८९ पैसा।
nawajiwan

एशियाली मुद्राहरू:

Attariya Hospital
  • जापानी येन (१०): खरिद दर ९ रूपैयाँ ३७ पैसा, बिक्री दर ९ रूपैयाँ ४१ पैसा।
  • चिनियाँ युआन: खरिद दर १९ रूपैयाँ २३ पैसा, बिक्री दर १९ रूपैयाँ ३१ पैसा।
  • साउदी अरेबियन रियाल: खरिद दर ३७ रूपैयाँ १३ पैसा, बिक्री दर ३७ रूपैयाँ २९ पैसा।
  • कतारी रियाल: खरिद दर ३८ रूपैयाँ २० पैसा, बिक्री दर ३८ रूपैयाँ ३७ पैसा।
  • थाई भाट: खरिद दर ४ रूपैयाँ ११ पैसा, बिक्री दर ४ रूपैयाँ १३ पैसा।
  • युएई दिराम: खरिद दर ३७ रूपैयाँ ९१ पैसा, बिक्री दर ३८ रूपैयाँ ०८ पैसा।
  • मलेसियन रिङ्गेट: खरिद दर ३१ रूपैयाँ ४३ पैसा, बिक्री दर ३१ रूपैयाँ ५६ पैसा।
  • साउथ कोरियन वन (१००): खरिद दर ९ रूपैयाँ ५९ पैसा, बिक्री दर ९ रूपैयाँ ६३ पैसा।

अन्य मुद्राहरू:

  • स्विडिस क्रोनर: खरिद दर १३ रूपैयाँ ८२ पैसा, बिक्री दर १३ रूपैयाँ ८८ पैसा।
  • डेनिस क्रोनर: खरिद दर २० रूपैयाँ ३७ पैसा, बिक्री दर २० रूपैयाँ ४६ पैसा।
  • हङकङ डलर: खरिद दर १७ रूपैयाँ ९२ पैसा, बिक्री दर १८ रूपैयाँ।
  • कुवेती दिनार: खरिद दर ४५१ रूपैयाँ ८० पैसा, बिक्री दर ४५३ रूपैयाँ ५० पैसा।
  • बहराइन दिनार: खरिद दर ३६९ रूपैयाँ ३६ पैसा, बिक्री दर ३७० रूपैयाँ ९५ पैसा।
  • ओमनी रियाल: खरिद दर ३६१ रूपैयाँ ६७ पैसा, बिक्री दर ३६३ रूपैयाँ २३ पैसा।

भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकिएको छ।