बैतडीको सेटीगाँउ बहुमुखी क्याम्पसमा तालाबन्दी

Image
Nisarga Hospital

अत्तरिया : बैतडीको डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरस्थित सेटीगाउँमा बहुमुखी क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ।

CP Hospital Dhangadhi

मंगलवार हुने स्ववियु निर्वाचनका लागि क्याम्पसले फर्जी विद्यार्थी भर्ना गरेको, परिचय पत्र वितरणमा त्रुटी गरेको लगायतका आरोप लगाउँदै अनेरास्ववियुले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको हो।

Attariya Hospital

फर्जी विद्यार्थीको भर्ना खारेज, कब्जा गरिएका परिचयपत्र फिर्ता नहुँदा सम्म तालाबन्दी कायम रहने अनेरास्ववियुले विज्ञप्तीमार्फत जानकारी दिएको छ। क्याम्पसमा तालाबन्दी भएपछि आज हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित भएको छ।

nawajiwan