काठमाडौँको त्रिचन्द्रमा बझाङका राजन रोकायाको लोकप्रिय मत सहित विजयी

Image
Nisarga Hospital

रमेश बहादुर सिंह /बझाङः काठमाडौँ काे एतिहासिक महत्व पुर्ण मानिएको तिर्चन्द बहुमुखी क्याम्पसमा यहि चैत १९ गते भएको स्वबियु निर्वाचन मा बझाङ काे थलारा पिखेत घर भएका बिद्यार्थी राजन राेकाया सदस्य पदमा लोकपि्रय मत पाइ बिजयी भएका छन ।

CP Hospital Dhangadhi

क्याम्पस निर्बाचन समिति अाज घाेषणा गरेको मत परिणाम अनुसार राजन ले १२ सय ७८ मत पाएर बिजय भएका हुन ।‌ नेपाल विद्यार्थी संघ बाट उमेदवार रहेका राजन लगायत उहाँ काे सबै टिम बिजय भएको छ।

कुल ७ हजार ६ सय ९१ मत दाता रहेकाे तिर्चन्द क्याम्पस मा २६ सय ७१ मत खसेकाे थियो। राजन राेकाया कार टिम बाट स्वबियु सभापति उठेका गाेविन्द काेइराला ले १२ सय २६ मत पाइ विजय भएका थिए।

nawajiwan
Attariya Hospital

सबै भन्दा बढि मत सदस्य जेनिस काप्ले ले १३ सय १३ मत पाइ सबै भन्दा बढि मत पाएका थिए ।
बझाङ का राजन राेकायाले दाेर्साे स्थानमा लाेकपिय मत पाएका हुन ।

राजन राेकाया स्नातक तह तेर््साे बर्ष मा अध्ययन गर्दथे। उहाँ कै टिम मा सदस्य पदमा उठेका थलारा मालुमेला घर भएका मनाज भन्डारी ले पनि ९ सय २९ मत पाएर बिजय भएका छन ।

काठमाडौँ काे मुटुमा रहेको एेतिहासिक तिर्चन्द क्याम्पस मा बझाङ का एक बिद्याथिले यसरि अाफ्नै टिमको सभापति र अन्य सचिब काेषाध्यक्ष र सदस्य हरु भन्दा लाेकपिर्य मत पाएको हुदा उहाको लाेकपिय ता लाइ सबैले कदर सहित धन्यवाद दिएको छ।

# ट्रेण्डिङ