बैतडीको पाटन नगरपालिकामा आइतबार शोक बिदा

Image
Nisarga Hospital

बैतडीको पाटन नगरपालिकाले यहि चैत्र ३१ गते (आइतबार) शोक बिदा दिएको छ । पाटन नगरपालिका अन्तर्गत पशुपन्छि सेवा शाखामा कार्यालय सहयोगी पदमा कार्यरत मनिराम बिष्टको निधन भएकाले आइतबार शोक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

CP Hospital Dhangadhi

बिष्टकोे चैत २८ गते असमायिक निधन भएको थियो । आईतबार नगरपालिका मातहतका सबै सरकारी कार्यालयहरुमा शोक बिदा रहेको नगरपालिकाको सुचनामा उल्लेख गरिएको छ ।

Attariya Hospital

nawajiwan
Advertize US