गम्भीर बिरामी भएका सिगासका रमेश धामीको उपचारमा सहयोगको अपिल

Image
Nisarga Hospital

बैतडी जिल्ला, सिगास गाउँपालिका वडा नं. ४ सिराडी निवासी आमा बेलमती धामी र बुबा घनश्याम धामीका छोरा रमेश सिंह धामी एपेन्डिसाइटिसको गम्भीर समस्याबाट ग्रसित छन्। हाल उनी कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्।

CP Hospital Dhangadhi

तर आर्थिक अवस्था कमजोर भएकाले नियमित उपचार र औषधि खर्च समेत जुटाउन कठिन भइरहेको अवस्थामा रमेशको जीवन संकटमा परेको छ। यस्तो विषम परिस्थितिमा, हामी सबै सहयोगी एवं मनकारी व्यक्तिहरू समक्ष हार्दिक अनुरोध गर्न चाहन्छौं—
“सक्दो सहयोग गरौं, रमेशलाई नयाँ जीवन दिऔं।”

सहयोग गर्न चाहनु हुने महानुभावहरूले:

nawajiwan
Attariya Hospital

नेपालबाट
कृषि विकास बैंक
खाता नं.: 0826601966667011

भारतबाट
Google Pay नम्बर: 8248608048 (Khuman)

बिरामी सम्पर्क: रमेश सिंह धामी – 9748252600

# ट्रेण्डिङ