बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्राको विनिमयदर, आज कतिमा हुदै छ त डलरको मूल्य ?

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले सोमबार (२०७५/०१/२२) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरको दर अघिल्लो दिनकै समान रहँदा अन्य प्रमुख मुद्राहरूको विनिमयदर यसप्रकार रहेको छ:

CP Hospital Dhangadhi
मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) 135.04 135.64
युरो (EUR) 152.54 153.22
पाउन्ड स्टर्लिङ (GBP) 179.23 180.03
स्वीस फ्र्याङ्क (CHF) 163.34 164.06
अष्ट्रेलियन डलर (AUD) 87.02 87.41
क्यानेडियन डलर (CAD) 97.71 98.14
सिङ्गापुर डलर (SGD) 104.07 104.53
जापानी येन (100 JPY) 9.32 9.36
चिनियाँ युआन (CNY) 18.57 18.65
साउदी रियाल (SAR) 36.01 36.17
कतारी रियाल (QAR) 37.05 37.22
युएई दिराम (AED) 36.77 36.93
मलेसियन रिङ्गेट (MYR) 31.69 31.83
थाई भाट (THB) 4.08 4.10
कोरियन वन (100 KRW) 9.65 9.69
स्विडिस क्रोनर (SEK) 13.99 14.05
डेनिस क्रोनर (DKK) 20.45 20.54
हङकङ डलर (HKD) 17.42 17.50
कुवेती दिनार (KWD) 440.19 442.15
बहराइन दिनार (BHD) 358.19 359.78
ओमनी रियाल (OMR) 350.75 352.31
भारतीय रूपैयाँ (100 INR) 160.00 160.15
Attariya Hospital

नेपाल राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमयदर संशोधन गर्न सक्ने बताएको छ। वाणिज्य बैंकहरूले भने खुला बजारअनुसार फरक दर तोक्न सक्नेछन्। अद्यावधिक दरहरू राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिन्छ।

nawajiwan