अमेरिकी दाबी : पाकिस्तानले दुई भारतीय लडाकु विमान खसाल्यो

Image
Nisarga Hospital

चीनको बेइजिङमा निर्मित पाकिस्तानी जेटले भारतका दुई लडाकु विमान खसालेको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन्।

CP Hospital Dhangadhi

दुई देशबीचको चुलिंदो तनावका बीच पाकिस्तानले लन्च गरेको सो जेटमार्फत भारतीय सेनाका दुई फाइटर विमानलाई खसालिएको दाबी गरिएको हो।

Attariya Hospital

अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्स समाचार एजेन्सीले उक्त जानकारी दिएको हो।

nawajiwan

यसबारे भारत र पाकिस्तान दुबै पक्षबाट भने औपचारिक पुष्टि आएको छैन।

Advertize US