बझाङमा ट्याक्टर दुर्घटना

Image
Nisarga Hospital

बझाङमा ट्याक्टर दुर्घटना भएको छ । तल्कोट गाउँपालिका वडा नम्बर १ गुठीचौरमा आज दिउसो १२बजे ट्याक्टर दुर्घटना भएको हो ।

CP Hospital Dhangadhi

तोलीचौरबाट सुनिगाड हाइड्रो पावर तर्फ गइरहेको बा.प्र. ०३–००१ त ८२८५ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । ट्याक्टर सडकबाट करिब ५ मिटर तल खसेको थियो ।

Attariya Hospital

बर्दिया जिल्लाको गुलरिया नगरपालिका–५ का ३७ वर्षीय चालक रनजित चौधरीले चलाएको ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर चालकलाई भने चोटपटक नलागेको प्रहरीले जनाएको छ।

nawajiwan
Advertize US