धनगढीमा चार्जिङमा राखिएको स्कुटरमा आगलागी

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिका–४ रातोपुलमा चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी भएको छ।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेश ०१–००१ प ४९३६ नम्बरको स्कुटर शुक्ला भण्डारका सञ्चालक दीपककुमार शुक्लाको भएको र सोमवार आगलागीबाट पूर्ण रूपमा नष्ट भएको हो।

Attariya Hospital

शुक्लाले तीन वर्षअघि स्कुटर २ लाख २० हजार रुपैयाँमा खरिद गरेको जानकारी दिएका छन्।

nawajiwan
Advertize US