बालुवा भित्र काठ तस्करी गर्दैगर्दा ट्याक्टरको टायर पन्चर भएपछि..

Image
Nisarga Hospital

अत्तरिया : कैलालीमा बालुवा भित्र काठ तस्करी गर्दैगर्दा ट्याक्टरको टायर पन्चर भएको छ। जिल्लाको गोदावरी नगरपालिका–९ बल्मीमा तस्करीको तस्करीको काठ बालुवा बोक्दै गरेको ट्याक्टरमा फेला परेका हुन्।
गौरीगंगा नगरपालिका–६ र गोदावरी नगरपालिकाको सिमानामा से १ त ९५१७ नम्बरको ट्याक्टरमा सालको चार गोलिया काठ बेवारिसे अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

शुक्रवार बिहान बालुवामा सालका गोलिया लुकाएर ल्याउँदै गरेको ट्याक्टरको टायर पन्चर भएपछि ट्रली नै छोडेर चालक फरार भएका छन्। बरामद भएको काठ इलाका प्रहरी कार्यालय चौमालालाई बुझाइएको र चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

Advertize US