अत्तरियामा निःशुल्क आधारभूत ज्योतिष प्रशिक्षण सुरु

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरियामा १० दिने निःशुल्क आधारभूत ज्योतिष प्रशिक्षण सुरु भएको छ ।

CP Hospital Dhangadhi

प्रतिभा सामुदायिक पुस्तकालय तथा नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति कैलालीको संयुक्त आयोजनामा शनीबारदेखि उक्त तालिम सुरु भएको हो ।

Attariya Hospital

कार्यक्रममा कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट आएका ३०जनाले प्रशिक्षण लिइरहेका छन् ।

nawajiwan

प्रमुख प्रशिक्षकको रुपमा धनगढी उप महानगरपालिका- १३ कैलाली गाउँ स्थित निङ्गलासैनी गुरुकुलका प्राचार्य तथा नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति कैलालीका अध्यक्ष समेत रहेका ज्योतिष खगेन्द्रराज अवस्थी रहेका छन् ।

Advertize US