
सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तह कर्मचारीबीच पाँच बुँदे सहमति भएको छ।
शनिबार सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालको संयोजकत्वमा रहेको वार्ता टोली र स्थानीय तह कर्मचारी प्रदेश संघर्ष समितिबीच उक्त सहमति भएको हो।

सहमति भएपछि ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ पारितको माग राखेर वैशाख २८ गतेदेखि सुरु भएको आन्दोलनका कार्यक्रमहरू स्थगित भएका छन्।
सहमति अनुसार प्रदेश सरकारले सो विधेयक अविलम्ब जारी गर्नेछ भने कर्मचारी पक्षले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगित गर्ने सहमति भएको छ।


यस्ता छन् ५ बुँदे सहमतिको मुख्य बुँदाहरूः
































