भन्सार प्रमुखमाथि कुटपिट गर्ने धनगढीका प्रहरी प्रमुख कञ्चनपुरबाट पक्राउ

Image
Nisarga Hospital

अत्तरिया: कैलाली भन्सारका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट गर्ने धनगढी नगर प्रहरीका प्रमुख लक्ष्मणसिंह धामी कञ्चनपुरबाट पक्राउ परेका छन् ।

CP Hospital Dhangadhi

आइतबार बिहानदेखि फरार धामीलाई कैलाली प्रहरीकाे टाेलीले कञ्चनपुरकाे झलारीमा लुकेकाे अवस्थामा उनलाई पक्राउ गरेकाे हाे ।

Attariya Hospital

धामीसहितका नगर प्रहरीले शनिबार राति कैलाली भन्सार कार्यालयभित्र प्रवेश गरेर प्रमुख तिमिल्सिनामाथि कुटपिट गरेका थिए ।
उनीहरूविरूद्व अभद्र व्यवहार शिर्षकमा किटानी जाहेरी परेकाे छ ।

nawajiwan

# ट्रेण्डिङ