सुदूरपश्चिमबाट राष्ट्रिय युवा संघमा को-को भए निर्वाचित ?

Image
Nisarga Hospital

अत्तरिया : सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय युवा संघको केन्द्रीय कमिटीमा दुई पदाधिकारीसहित १६ जना निर्वाचित भएका छन् ।

CP Hospital Dhangadhi

मंगलबार पोखरामा सम्पन्न भएको १० औं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्ष र सचिवसमेतका १६ जना निर्वाचित भएका हुन ।
उपाध्यक्षमा विनय शाह र सचिवमा अरुण कुँवर विजयी हुँदा केन्द्रीय सदस्यमा पनि १४ जना विजयी भएका छन् ।

को-को भए निर्वाचित ?
प्रदेश जिल्लागत खुला तर्फ
१.कैलाली- अभिषेक लोकनाथ
२.कंचनपुर – रोहित जङ्ग कुवर

nawajiwan
Attariya Hospital

३.डडेल्धुरा – भरत मल्ल
४.डोटी – दिपेन्द्र खड्का
५.बझाङ- संसार बहादुर खड्का
६.बाजुरा – मिलन जङ्ग ऎडि
७.बैतडी – रमेश बोहरा
८.दार्चुला – कोमल राज बिष्ट
९.अछाम – बखत बहादुर शाही
प्रदेश महिला तर्फ
१०. कल्पना ओझा
११. श्रेया राज्यलक्ष्मी सिंह

१२. सावित्री बिष्ट
१३. चादनी बुढा
१४. सुस्मिता कार्की

# ट्रेण्डिङ