बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्राको विनिमयदर, आज कतिमा हुदै छ त डलरको मूल्य ?

Image
Nisarga Hospital

विदेशी मुद्राको खरिद र बिक्री दर सहितको तालिका निम्नानुसार छ:

CP Hospital Dhangadhi
Attariya Hospital
मुद्रा (Currency) खरिद दर (Buy Rate) बिक्री दर (Sell Rate)
अमेरिकी डलर (USD) १३६.२८ १३६.८८
युरोपियन युरो (EUR) १५४.३२ १५५.००
युके पाउन्ड स्ट्रलिङ (GBP) १८३.७७ १८४.५८
स्विस फ्र्याङ्क (CHF) १६४.७२ १६५.४४
अष्ट्रेलियन डलर (AUD) ८७.७४ ८८.१३
क्यानेडियन डलर (CAD) ९८.५६ ९८.९०
सिङ्गापुर डलर (SGD) १०५.८७ १०६.२४
जापानी येन (JPY, प्रति १०) ९.४५ ९.४९
चिनियाँ युआन (CNY) १८.९५ १९.०३
साउदी रियाल (SAR) ३६.३३ ३६.४९
कतारी रियाल (QAR) ३७.३९ ३७.५६
थाई भाट (THB) ४.१७ ४.१९
युएई दिराम (AED) ३७.१० ३७.२७
मलेसियन रिङ्गेट (MYR) ३२.२६ ३२.४०
दक्षिण कोरियन वन (KRW, प्रति १००) ९.९३ ९.९७
स्विडिस क्रोनर (SEK) १४.१९ १४.२५
डेनिस क्रोनर (DKK) २०.६९ २०.७९
हङकङ डलर (HKD) १७.३९ १७.४६
कुवेती दिनार (KWD) ४४४.०२ ४४५.९८
बहराइन दिनार (BHD) ३६१.४७ ३६३.०५
ओमनी रियाल (OMR) ३५४.०० ३५५.५६
भारतीय रुपैयाँ (INR, प्रति १००) १६०.०० १६०.१५
Advertize US