गोदावरीमा पानी भरिएको खाल्डोमा डुबेर एक बालकको मृत्यु

Image
Nisarga Hospital

कैलालीको गोदावरीमा पानी भरिएको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिका–१० दमौरामा पानी भरिएको खाल्डोमा डुबेर गणेश चन्दका ७ वर्षका छोरा ओमकार चन्दको मृत्यु भएको हो।

Attariya Hospital

जय अम्बे ईटाँ उद्योगको ईटाँ बनाउनका लागि माटो निकालेको पानी जम्मा भएको खाडलमा खेल्ने क्रममा डुबेर घाईते भएका बालकको सेती प्रादेशिक अस्पताल धनगढी उपचारको क्रममा बुधवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

nawajiwan