
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टलाई १५ किलोको मालाले सम्मान गरिको छ ।

गोदावरी नगरपालिका-१ पृथ्वीनगरटोमा रहेको शिव मन्दिर व्यवस्थापन समितिको दोस्रो साधारण सभामा नगरप्रमुख भट्टलाई सम्मान गरिको हो ।
कार्यक्रममा पृथ्वीनगर आमा समूहले नगरप्रमुख भट्टले मन्दिर, पार्क निर्माणमा सहयोग गरेको भन्दै १५ किलोको मालाले सम्मान गरेका थिए ।


सम्मान गरेकोमा नगरप्रमुखले आमा समुहलाई धन्यवाद ज्ञापन गरेका थिए ।
२०८४ को महाकुम्भ अगावै अत्तरिया-गोदावरी सडक ४ लेनमा विस्तार गरिने – नगरप्रमुख भट्ट
अत्तरियामा मन्दिर परिसरमा बाल उद्यानको उद्घाटन, मेयर भट्टलाई १५ किलोको फूलमालाले स्वागत
















