कैलालीको गोदावरीमा ग्यााँस सिलिन्डर पड्किदा एक जना घाइते

Image
Nisarga Hospital

कैलालीमा ग्याँस सिलिन्डर पड्किदा एक जना घाइते भएका छन्।

CP Hospital Dhangadhi

शनिवार जिल्लाको गोदावरी नगरपालिका–५ गेटा बस्ने शारदा रानाको घरमा ग्याँस सिलिन्डर बनाउने क्रममा सोही ठाउँ बस्ने ४० वर्षीय रामबहादुर खड्का घाइते भएका प्रहरीले जनाएको छ।

Attariya Hospital

खड्का गयाँस सिलिन्डर बनाउने क्रममा शरीरमा आगो लागेर घाइते भएका जनाइएको छ। उनलाइ उपचारको लागी भारत लगिएको प्रहरीले जनाएको छ।

nawajiwan
Advertize US