गोदावरीमा सर्पको टोकाइबाट एक महिला घाइते

Image
Nisarga Hospital

कैलालीमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन्।

CP Hospital Dhangadhi

जिल्लाको गोदावरी नगरपालिका–१२ ओलानी बस्ने ३० वर्षीया सोनादेवि तिर्वा घाइते भएकी हुन्।

Attariya Hospital

सोमवार जङ्गलमा घाँस काटन गएका बेला उनलाइ सर्पले टोकेर घाइते भएकी प्रहरीले जनाएको छ।

nawajiwan