धनगढीमा स्कुल बसमा हाइस ठोकियो

Image
Nisarga Hospital

कैलालीको धनगढीमा स्कुल बसमा हाइस ठोकिएको छ।

CP Hospital Dhangadhi

धनगढीको बोराडाँडीस्थित नेपाली सेनाको ब्यारेक अगाडि स्कुल बसमा हाइस ठोकिएको हो।

Attariya Hospital

नेपाल वेष्टन कलेजको सुदूरपश्चिम प्रदेश ०१००१ क २१९७ नम्बरको बसमा सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १७०७ नम्बरको हाइस ठोकिएको हो। तीन जना घाइते भएका प्रहरीले बताएको छ।

nawajiwan

# ट्रेण्डिङ