कैलाली कारागारमा एक युवकको मृत्यु

Image
Nisarga Hospital

कैलाली कारागारमा रहेका एक युवकको मृत्यु भएको छ ।

CP Hospital Dhangadhi

बैंकिङ कसुरमा थुनामा रहेका डडेल्धुराको भागेश्वर गाउँपालिका- ५ का २८ वर्षीय हरिसिंह पालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिएका छन् ।

Attariya Hospital

बिरामी परेपछि सोमबार राती ११ बजे सेती प्रादेशिक अस्पताल लगिएकोमा मध्यराती १२:१५ मा मृत्यु पालीको मृत्यु भएको सिंहले बताएका छन् ।

nawajiwan

शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमा राखिएको सिंहले बताएका छन् ।

Advertize US