कैलालीको खुटिया नदिमा डुबेर १० वर्षीय बालकको मृत्यु

Image
Nisarga Hospital

कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित खुटिया नदिमा डुबेर १० वर्षीय बालक कृष्ण प्रसाद जोशीको ज्यान गएको छ।

CP Hospital Dhangadhi

पौडी खेल्ने क्रममा पानीमा डुबेर बेपत्ता भएका बालकलाई खोजतलासपछि मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Attariya Hospital

खोजी कार्यमा अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको टोली सहभागी थियो।

nawajiwan

# ट्रेण्डिङ