गोदावरी नगरपालिकाको १ अर्ब १८ करोडको बजेट सार्वजनिक, विकासलाई प्राथमिकता

Image
oplus_32
Nisarga Hospital

अत्तरिया: गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब १८ करोड ५४ लाख ५६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

CP Hospital Dhangadhi

शुक्रबार नगर सभाको १५ औं अधिवेशनमा नगर प्रमुख विरेन्द्र भट्टले बजेट प्रस्तुत गरेका हुन्। प्रस्तुत बजेट गत वर्षको तुलनामा झण्डै ४ करोड रुपैयाँले कम हो।

Attariya Hospital

नगरपालिकाले आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार निर्माण, वन–वातावरण संरक्षण, सुशासन र संस्थागत विकासलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ।

nawajiwan

नगर उपप्रमुख शारदा देवी रोकाया अस्वस्थ भएकाले नगर प्रमुख भट्टले बजेट भाषण प्रस्तुत गरेका हुन्। हाल नगरसभा जारी छ।