
धनगढी: आधुनिक लभ गितको भिडियो सार्वजनिक गरियको छ। होटल बाडुली धनगढीमा गायक संगितकार तथा एम बि डी रेकर्डिङ स्टुडियोका संचालक दिपेन्द्र बुढाक्षेत्रीको प्रमुख अतिथि रहेका थिए । कार्यक्रमका सभापति शिक्षक तथा कलाकार जया बोहरा रहेका थिए।

सुन्दरसुदूर पश्चिमको सुन्दर पर्यटकीयस्थल कर्णाली र भल्का आसपासमैमा सुटिङ गरियको यो गितको निर्देशन पछिल्लो समयका ब्यस्त निर्देशक कलाकार सुरेन्द्र संगम डोट्याल बड्डोले गरेका हुन।
मोडल सनम सागर धामिको लगाननी र अभिनय रहेको गितमा सनम सारगर लाई अभिनयमा आरति शाहीले गरेकी हुन। दिपेन्द्र बुढाक्षेत्रीको लय शब्द ऐरेन्जमा नरेश धामी र निशा सुनारको रहेको छ। कृष्ण बाबुको छायांकन सम्पादन रहेको गित हर माया गर्ने जोडी मोडल सनम सागर धामी युटुब बाट सार्वजनिक गरिएको छ।




देउडा गित बाट अभिनय यात्रा सुरु गरेका सनम सागरले भने। दर्शक को माया पाय अझै यो क्षेत्रमा अगाडि बढ्ने र नयाँ नयाँ सिर्जना गर्ने छु।



































