युद्धविराम तोडिए इजरायलको कडा प्रतिक्रिया हुनेः राष्ट्रसंघका लागि इजरायली प्रतिनिधि डानोन

Image
Nisarga Hospital

संयुक्त राष्ट्रसंघका लागि इजरायलका स्थायी प्रतिनिधि ड्यानी डानोनले इरानसँगको युद्धविराम उल्लङ्घन भए कडा प्रतिक्रिया जनाउने चेतावनी दिएका छन्।

CP Hospital Dhangadhi

मंगलबार न्यूयोर्कस्थित संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले इजरायल शान्ति चाहने पक्षमा रहे पनि आवश्यक परे कठोर कदम चाल्न पछि नपर्ने स्पष्ट पारे।

आफ्नो सम्बोधनमा डानोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायम गराउन खेलेको भूमिकाको प्रशंसा गर्दै आभार व्यक्त गरेका थिए। साथै, उनले इजरायलले इरान समर्थित लक्ष्यमाथि कारबाही गरेर ठुलो क्षति पुर्‍याएको दाबी गरे।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur