रेडक्रस धनगढी उपशाखाको सभापतिमा शिवराज ओझा

Image
Nisarga Hospital

धनगढी: नेपाल रेडक्रस सोसाइटी धनगढी उपशाखाको सभापतिमा शिवराज ओझा चयन भएका छन्। आज सम्पन्न उपशाखाको अधिवेशनबाट ओझा सर्वसम्मत रूपमा सभापतिमा चयन भएका हुन्।

CP Hospital Dhangadhi

नवगठित कार्यसमितिमा लक्ष्मी जोशी उपसभापति, पारस राज जोशी सचिव, राजेश गिरि उपसचिव तथा बालगोपाल गिरि कोषाध्यक्षमा चयन भएका छन्।

Attariya Hospital

त्यस्तै सदस्यहरूमा पारु जैशी, रामप्रसाद कम्ती, अंकिता बोहरा, लक्ष्मणराज पन्त र निर्मला उप्रेती रहेका छन्।

nawajiwan

अधिवेशनका अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको रेडक्रस उपशाखाले जनाएको छ।