चर्चित टिकटकर स्टार आयुष र एलिजेले गरे अदालती विवाह

Image
Nisarga Hospital

अत्तरिया : चर्चित टिकटकर स्टार आयुष सिंह ठकुरी र एलिजे जमालीले अदालती विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला अदालत पुगेर उनीहरूले विवाह गरेका हुन्।

CP Hospital Dhangadhi

उनीहरूले दुबोको माला लगाएर अदालतबाहिर तस्बिर तथा भिडिओ पनि खिचाएका छन्। दुवैले सामाजिक सञ्जालमा केही तस्बिर सेयर गर्दै आफूहरूले विवाह गरेको शुभचिन्तक एवं फ्यानहरूलाई जानकारी दिएका छन्।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका पाकिस्तानकी एलिजे तथा नेपालका आयुषले एक वर्षअघि दुबईमा इन्जेजमेन्ट गरेका थिए। दुबईमा बस्दै आएकी एलिजे विवाहपछि आयुषसँगै छिन्। दुईले संगै म्युजिक भिडिओमा समेत मोडलिङ गरेका छन्। गत वर्ष उनीहरूले काठमाडौंमा घर किनेको जानकारी दिएका थिए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur