
बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७.५४ र बिक्रीदर १३८.१४ रुपैयाँ रहेको छ। यूरोपियन यूरोको खरिददर १५९.९० र बिक्रीदर १६०.६० रुपैयाँ तोकिएको छ।

युके पाउण्ड स्टर्लिङको खरिददर १८४.४२ र बिक्रीदर १८५.२३, स्वीस फ्रयाङ्कको खरिददर १७१.६१ र बिक्रीदर १७२.३६, अष्ट्रेलियन डलरको खरिददर ८९.५४ र बिक्रीदर ८९.९३ रुपैयाँ निर्धारण गरिएको छ।
क्यानेडियन डलर १००.२२/१००.६६, सिङ्गापुर डलर १०७/१०७.४७, जापानी येन (१०) ९.२४/९.२८, चिनियाँ युआन १९.१६/१९.२५, र साउदी रियाल ३६.६७/३६.८३ रहेको छ।


कतारी रियाल ३७.७३/३७.९०, थाइ भाट ४.२५/४.२७, युएई दिराम ३७.४५/३७.६१, मलेसियन रिङ्गेट ३२.३९/३२.५३, कोरियन वन (१००) ९.८९/९.९३, स्वीडिस क्रोनर १४.२३/१४.२९, र डेनिस क्रोनर २१.४२/२१.५१ रुपैयाँ रहेको छ।
हङकङ डलर १७.५३/१७.६०, कुवेती दिनार ४४९.८३/४५१.७९, बहराइन दिनार ३६४.८३/३६६.४२ र ओमनी रियाल ३५७.२४/३५८.८० रुपैयाँ तोकिएको छ।
भारतीय रुपैयाँ १०० को दर १६०/१६०.१५ कायम गरिएको छ। राष्ट्र बैंकले आवश्यक परेमा विनिमय दर परिवर्तन गर्न सकिने जनाएको छ।
































