बंगलादेशमा विमान दुर्घटना : १९ जनाको मृत्यु ! १६४ घाइते

Image
Nisarga Hospital

बंगलादेशको राजधानी ढाकामा सोमबार भएको वायु सेनाको एफ-७ विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ। विमान ढाकाको उत्तरास्थित माइलस्टोन स्कुल तथा कलेजको भवनमा खसेको थियो।

CP Hospital Dhangadhi

वायु सेना, अग्नि नियन्त्रण तथा नागरिक सुरक्षा विभागका महानिर्देशक ब्रिगेडियर जनरल मुहम्मद जाहेद कमालका अनुसार दुर्घटनामा १६४ जना घाइते भएका छन्। घाइतेहरूको ढाकास्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

Attariya Hospital

बीबीसी हिन्दीका अनुसार हाल उद्धार कार्य जारी छ।

nawajiwan
Advertize US