पत्रकार बमलाई पत्नीशोक

Image
Nisarga Hospital

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य , नेपाल प्रेस युनियन डोटी शाखाका पूर्व अध्यक्ष पत्रकार मीन बमलाई पत्नीशोक परेको छ। उनकी ३१ वर्षीया धर्मपत्नी शब्या शाही बमको सोमबार दिउँसो धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

CP Hospital Dhangadhi

डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चनुकाँडाका बम दम्पती हाल धनगढी उपमहानगरपालिका–७ शक्तिनगर, कैलालीमा बसोबास गर्दै आएका थिए।

Attariya Hospital

दाहा संस्कार साउन ६ गते धनगढीको त्रिवेणीघाटमा १ बजे हुने पारिवारिक स्रोतले बताएको छ। पत्रकार पत्नीको जम्मा ३१ बर्षकै मृत्युको खबरले सारा आफन्त परिवार, नातागोता र पत्रकार बमका साथीहरू सबै झनै दुखित बनेका छन्।

nawajiwan