दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा आज शोक बिदा

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-२ अत्तरिया स्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा आज शोक बिदा दिइएको छ ।

CP Hospital Dhangadhi

स्नातक तह प्रथम बर्ष दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी कविता कुँवरको असमायिक निधन भएकाले क्याम्पसले शोक बिदा दिएको जनाएको हो ।

Attariya Hospital

nawajiwan

क्याम्पसले मंगलबार आफ्नो फेसबुक पेज (सामाजिक सञ्जाल) मा एक सूचना जारी गर्दै उनको असमायिक निधन भएको प्रति दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ ।