गायक दीर्घ फुलाराको नयाँ देउडा गीत ‘लेक ठूलो तेले’ को भिडियो सार्वजनिक

Image
Nisarga Hospital

गायक दीर्घ फुलाराको नयाँ देउडा गित ‘लेक ठूलो तेले’ को भिडियो सार्वजनिक भएको छ।

CP Hospital Dhangadhi

उक्त गीतको भिडियो गायक फुलाराकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतको छायांकन रमणीय स्थानमा गरिएको गायक फुलाराले जानकारी दिएका छन्। गीतमा फुलारालाई गायनमा चर्चित गायिका गौरी भट्टले साथ दिएकी छन्। भिडियोको निर्देशन भिम थापाले गरेका छन् ।

nawajiwan
Attariya Hospital

भिडियोमा फुलारा संगै उर्मिला कुँवले पनि अभिनय गरेकी छन् । यस अघि पनि फुलाराका दर्जनौं गितले चर्चा कमाइसकेका छन् ।

Advertize US