कञ्चनपुरमा हाइस दुर्घटना, ९ जना घाइते

Image
Nisarga Hospital

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११, कलुवापुर नजिक यात्रुवाहक हाइस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

CP Hospital Dhangadhi

सोमबार पूर्व–पश्चिम राजमार्गमा महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको बागमती प्रदेश–०१०३२ च ३२४१ नम्बरको हाइस
विपरीत दिशाबाट आएको मोटरसाइकललाई जोगाउने प्रयास गर्दा अनियन्त्रित भई
सडक छेउमा पल्टिएको हो।

Attariya Hospital

दुर्घटनापछि इलाका प्रहरी कार्यालय झलारीले अनुसन्धान थालेको छ।

nawajiwan

घाइतेको उपचार झलारीमा
दुर्घटनामा घाइते भएका सबैको उपचार झलारीस्थित टी एन्ड सी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
घाइतेको नाम र अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।

Advertize US