बिदेशबाट घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशीमुन्द्राको बिनिमयदर, आज कतिमा हुदै छ डलरको भाउँ ?

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १४०.०३ र बिक्रीदर रु १४०.६३ कायम गरिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

युरोपियन युरो एकको खरिददर रु १६३.२० र बिक्रीदर रु १६३.९०,
युके पाउन्ड स्टर्लिङ एकको खरिददर रु १८७.७७ र बिक्रीदर रु १८८.५८ तोकिएको छ।

अस्ट्रेलियन डलर एकको खरिददर रु ९१.३३ र बिक्रीदर रु ९१.७२,
क्यानेडियन डलर एकको खरिददर रु १०१.९३ र बिक्रीदर रु १०२.३६ निर्धारण गरिएको छ।

राष्ट्र बैंकले विनिमय दर आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिइएको छ।

मुख्य विनिमय दर (रुमा)

मुद्रा एकाइ खरिद दर बिक्री दर
भारतीय रूपैया (INR) 100 160.00 160.15
अमेरिकी डलर (USD) 1 140.03 140.63
युरो (EUR) 1 163.20 163.90
पाउन्ड स्टर्लिङ (GBP) 1 187.77 188.58
स्विस फ्राङ्क (CHF) 1 173.45 174.20
अस्ट्रेलियन डलर (AUD) 1 91.33 91.72
क्यानेडियन डलर (CAD) 1 101.93 102.36
सिङ्गापुर डलर (SGD) 1 109.04 109.51
जापानी येन (JPY) 10 9.50 9.54
चिनियाँ युआन (CNY) 1 19.51 19.59
साउदी रियाल (SAR) 1 37.31 37.47
कतारी रियाल (QAR) 1 38.42 38.58
थाई भाट (THB) 1 4.33 4.35
यूएई दिराम (AED) 1 38.12 38.29
मलेसियन रिङ्गिट (MYR) 1 33.07 33.21
दक्षिण कोरियन वोन (KRW) 100 10.13 10.17
स्विडिस क्रोनर (SEK) 1 14.57 14.64
ड्यानिस क्रोनर (DKK) 1 21.87 21.96
हङकङ डलर (HKD) 1 17.84 17.92
कुवेती दिनार (KWD) 1 458.35 460.31
बहराइनी दिनार (BHD) 1 371.42 373.01
ओमानी रियाल (OMR) 1 363.70 365.26