कैलाली कारागार घटनाबारे मुख्यमन्त्री र गृहमन्त्रीबीच छलफल

Image
Nisarga Hospital

कैलाली: कैलाली कारागारमा भएको झडपबारे सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र गृहमन्त्री रमेश लेखकबीच शनिबार छलफल भएको छ।

CP Hospital Dhangadhi

छलफलमा कैलाली कारागारमा घटेको घटना, सुदुरपश्चिम प्रदेशको शान्ति सुरक्षा र विपद् व्यवस्थापनसम्बन्धी विषयमा व्यापक रूपमा कुराकानी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

Attariya Hospital

गत राति कैलाली कारागारभित्र भएको झडपमा एक जनाको ज्यान गएको छ भने ४७ जना घाइते भएका छन्। घाइतेहरूलाई सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

nawajiwan
Advertize US