बिदेशबाट घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशीमुन्द्राको बिनिमयदर, आज कतिमा हुदै छ डलरको भाउँ ?

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम गरिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

अन्य प्रमुख मुद्राको दर यसप्रकार छन्‌:

  • अस्ट्रेलियन डलर : खरिद ९१.३४, बिक्री ९१.७४ रुपैयाँ

  • क्यानाडियन डलर : खरिद १०१.७३, बिक्री १०२.१७ रुपैयाँ

  • सिङ्गापुर डलर : खरिद १०८.८८, बिक्री १०९.३५ रुपैयाँ

  • युरो : खरिद १६२.९१, बिक्री १६३.६१ रुपैयाँ

  • युके पाउन्ड स्टर्लिङ : खरिद १८८.२५, बिक्री १८९.०६ रुपैयाँ

  • जापानी येन (१०) : खरिद ९.४७, बिक्री ९.५१ रुपैयाँ

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने जनाएको छ। अद्यावधिक विनिमय दर बैंकको वेबसाइटमा उपलब्ध हुन्छ।