शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि विज्ञापन प्रकाशित गरेको छ। आयोगले नियमावलीअनुसार तोकिएको न्यूनतम योग्यता पुगेका र तोकिअनुसार तालिम प्राप्त इच्छुक व्यक्तिहरूलाई आवेदन दिन आग्रह गरेको छ।
इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन प्रणाली https://license.tsc.gov.np/ मार्फत आवेदन दिन सक्नेछन्।


विज्ञापनको थप विस्तृत विवरण आयोगको वेबसाइट www.tsc.gov.np मा उपलब्ध छ।