विदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्राको बिनिमयदर, आज कति पुग्यो त अमेरिकी डलर ?

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। तोकिएको विनिमयदर यसप्रकार छः

CP Hospital Dhangadhi
मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) 139.79 140.39
युरोपियन युरो (EUR) 163.39 164.09
पाउन्ड स्ट्रलिङ (GBP) 189.57 190.38
स्विस फ्र्याङ्क (CHF) 173.47 174.21
अष्ट्रेलियन डलर (AUD) 91.05 91.44
क्यानेडियन डलर (CAD) 101.37 101.80
सिङ्गापुर डलर (SGD) 109.01 109.48
जापानी येन (JPY, 10) 9.51 9.55
चिनियाँ युआन (CNY) 19.47 19.56
साउदी रियाल (SAR) 37.26 37.42
कतारी रियाल (QAR) 38.35 38.52
थाई भाट (THB) 4.31 4.33
युएई दिराम (AED) 38.06 38.22
मलेसियन रिङ्गेट (MYR) 33.18 33.32
दक्षिण कोरियन वन (KRW, 100) 10.07 10.11
स्विडिस क्रोनर (SEK) 14.62 14.69
डेनिस क्रोनर (DKK) 21.89 21.99
हङकङ डलर (HKD) 17.88 17.95
कुवेती दिनार (KWD) 457.59 459.56
बहराइन दिनार (BHD) 370.77 372.36
ओमनी रियाल (OMR) 363.09 364.64
भारतीय रुपियाँ (INR, 100) 160.00 160.15

Attariya Hospital

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर भने केही फरक हुनसक्ने बताइएको छ।

nawajiwan